वि.सं:
नेपाल संवत: ११४५ तछलागा तृतीया - १८
अस्पतालको मिशन (ध्येय): क्यान्सर रोगको रोकथाममा सक्रिय भूमिका खेल्ने। प्रारम्भिक पहिचान (early detection) र समयमै उपचारको पहुँच उपलब्ध गराउने। गुणस्तरीय, किफायती र पहुँचयोग्य उपचार सेवा प्रदान गर्ने। क्यान्सर सम्बन्धी अनुसन्धानलाई प्रवर्द्धन गर्ने। जनचेतना अभिवृद्धि गर्न सूचना तथा शिक्षा प्रदान गर्ने। रोगी केन्द्रित सेवामा मानवता, सम्मान र समर्पणका साथ सेवा दिने। स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि तालिम तथा शिक्षाको अवसर सृजना गर्ने। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरेर सेवा विस्तार गर्ने।